रत्ननगर नगरपालिकाले बङ्गुर पालक कृषक समूह आशा कृषक समूहलाई १० लाख आर्थिक सहयोगमा बङ्गुरको दाना बनाउने मेशिन हस्तान्तरण गरेको छ । समुहका अध्यक्ष कमला श्रेष्ठको अध्यक्षता आयोजित प्रविधि हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रलाद सापकोटाले हुने खाने भन्दा पनि गरिखाने किसान लाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
एड्भान्स सिलाइकटाई तथा डिजाइनकोर्ष र व्युटिपार्लर तालिमको समापन एवम् प्रविधि हस्तान्तरण कार्यक्रम ।