FAQs Complain Problems

Flash News

साैराहामा डुङ्गामा रमाउँदै पर्यटकहरु

Read More

जिप सफारीमा रमाउँदै पर्यटकहरु

Read More

चितवन राष्ट्रिय निकुञ्जमा रहेको हात्ति प्रजनन् केन्द्र

Read More

Notices and Circular

Post date: Thursday, June 1, 2023 - 00:00
Post date: Wednesday, May 17, 2023 - 00:00

Elected Officials

Pralhad Sapkota
Mayor
parlhadsapkota1975@gmail.com
9855024111
Yadav Prasad Pathak
Deputy Mayor
yadavpathak22@gmail.com
9855066417

Officials

छविलाल सुवेदी
chhabis201@gmail.com
9855014111

Services

सेवा प्रकारः- नाम थर संशोधन
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- २८०
आवश्यक कागजातहरुः-

 १. सम्बन्धित वडा अध्यक्षको किटानी सिफारिस

 २. सम्बन्धित वडाको सर्जमिन मुचुल्का

३. पासपोर्ट साइजको २ प्रति फोटो

सेवा प्रकारः- नागरिकता प्रतिलिपी सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१) पिताको नागरीकता प्रमाणपत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पतिको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा)
६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८) चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको शिफारिस 

सेवा प्रकारः- नाता प्रमाणित तथा नाता सम्बन्ध प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- २८०
आवश्यक कागजातहरुः-

 १. सम्बन्धित वडा अध्यक्षको सिफारिस सहितको निवेदना

२. न.पा. बाहिरका ना.प्र. पत्र भएमा बसाई सराई दर्ता प्र.पत्रको प्रतिलिपी

३. मृतकसंगको नाता प्रमाणित गर्नु परेमा मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपी

४. सम्बन्धित व्यक्तिहरुको ना.प्र. पत्रको प्रतिलिपी

५. नावालकको हकमा जन्म दर्ताको प्रतिलिपी

६. रितपूर्वक सम्बन्धित वडाको सर्जमिन मुचुल्का

७. हालसालै खिचेको पासपोर्ट साइजको फोटो प्रति २|

   २ प्रति ।

८. पेन्सनरको हकमा पेन्सन पट्टाको फोटोकपी

सेवा प्रकारः- घर जग्गा नामसारी सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३८०, जग्गाको हक समन्धमा सिफारिसमा रु ५००
आवश्यक कागजातहरुः-

 १. सम्बन्धित वडा अध्यक्षको सिफारिस सहिदतको निवेदन, हकदार, किटानी भएको सर्जमिन मुचुल्का

२. मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी

३. मृतकसंगको नाता प्रमाणित पत्रको प्रतिलिपी

४. सम्बन्धित हकदारहरुको ना.प्र.पत्र     को प्रतिलिपी

५. नावालकको हकमा जन्म दर्ता         प्रमाणपत्रको प्रतिलिपी

६. अंशवण्डाबाट हक स्थापित भएको  अवस्थामा अं.व. पत्रको प्रतिलिपी

७. मृतकका नाउ“को ज.ध.द.प्र. पूर्जाको प्रतिलिपी

८. चालु आ.ब. को एकिकृत सम्पत्ति कर बुझाएको रसिद

सेवा प्रकारः- चार किल्ला प्रामाणित
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- २ कट्ठासम्म राजमार्गमा रु. ५००, साखा पिचमा रु ४०० र ग्राबेल,बाटो नभएको रु ३००
आवश्यक कागजातहरुः-
क्र.सं जग्गाको क्षेत्रफल राजमार्ग रु साखा पिच ग्राबेल,क़ची,बाटो नभएको रु
१. २ कट्ठासम्म ५०० ४०० ३००
५ कट्ठासम्म १००० ८०० ६००
१० कट्ठासम्म १५०० १२०० ९००
२० कट्ठासम्म २००० १६०० १२००
५. २० कट्ठा भन्दा माथि ३००० २४०० १८००

नोट: जग्गा ब्यबसाय प्रयोजनको हकमा २० कट्ठा भन्दा माथि भएमा उल्लेखित दररेटमा रु. १००० थप लिने

सेवा प्रकारः- नाता प्रमाणित तथा नाता सम्बन्ध प्रमाणित
सेवा समयः- एक दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख एवं प्रशासन शाखा शाखा प्रमुख
सेवा दिने कार्यालयः- सम्बन्धित वडा अध्यक्षको सिफारिस सहितको निवेदन
सेवा शुल्कः- ३०० |-
आवश्यक कागजातहरुः-

 १. सम्बन्धित वडा अध्यक्षको सिफारिस सहितको निवेदन